आइतवार, आषाढ २० २०७८
कोरोनाको कारणले रोकिएको कक्षा ११ को परीक्षा काठमाडौं उपत्यका प्रशासनले भौतिक उपस्थिति मै परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
उपत्यका अन्तरगत काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
तर एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी राख्न नपाइने भनिएको छ । धेरै राख्नुपर्ने भए दुई सिफ्टमा सञ्चालन गर्न भनिएको छ । परीक्षा सञ्चालन गर्ने क्रममा जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भनिएको छ ।
यससँगै उपत्यकाका विद्यालयहरूलाई कक्षा ११ को परीक्षा भौतिक उपस्थितिमै गर्न बाटो खुलेको छ । बैठकले गरेका निर्णय यस्तो छन


अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल