Oct 29 2026 | २०८३, कार्तिक १३गते

नतिजा अगावै कक्षा ११ को भर्ना !

नतिजा अगावै कक्षा ११ को भर्ना !

  • 1.9K
    SHARES

  • नतिजा अगावै कक्षा ११ को भर्ना !

    एसईईको नतिजा प्रकाशन नहुँदै कक्षा ११ भर्ना खोलिएको पाइएको छ ।  ठुला मानिने निजी शैक्षिक सस्थाले भर्ना फारम भराउने र अनलाइन बाट प्रवेश परिक्षामा समेत संचालन गरेको पाइएको छ ।                                                                                         

     स्रोतका अनुसार निजी विद्यालयहरूले एसईईको नतिजा प्रकाशन नहुदैँ कक्षा ११ को भर्नाका लागि सिट बुकिङ्ग भन्दै रकम बुझेको समेत पाइएको छ ।                                                                                                                                                   

    विद्यालयहरुले आफ्नो विद्यालयको प्रचार प्रसार र प्रवर्धन गर्दै कक्षा ११ को भर्ना शुरु गरेका छन् जबकी गत वर्ष कक्षा ११ मा अध्ययन गरिरहेका विद्यार्थीको परीक्षा नै भएको छैन । यो बारेमा सरोकारवाला निकाय बेखबर जस्तै छ भने  बिद्यार्थीकै नाममा राजनीति गर्ने संघसगंठन समेत जानकारी नभएको स्वाङ्ग गरिरहेका छन ।

    images
    आइतवार, आषाढ २० २०७८०९:४८:००

    शिक्षा शर्मा

    शिक्षाको लागि कलम योद्धा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल