शुक्रवार, आषाढ १८ २०७८
अभिभावकको पहिलो रोजाइमा पर्ने चर्चित बिधालय सेन्ट जेभियर्स जावलाखेलको प्रवेश परिक्षाको परिणाम प्रकाशित हुदैछ ।
कोरोना महामारीको कारण अनलाइन मार्फत लिएको प्रवेश परिक्षामा ५ हजार बिद्यार्थीले प्रवेश परिक्षा दिएका थिए । जस मध्य १३ सय जनाले पास गरेका थिए । आज प्रकाशीत हुने परिणाममा भर्ना गर्न पाउने १८० जना बिद्यार्थीको फाइनल सुची हुने बिधालयले जनाएको छ ।
भर्नाहुन पाउने विद्यार्थीहरूको अन्तिम परिणाम आज बेलुका ८ बजे प्रकाशन हुने बिधालय ले जनाएको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल