Oct 29 2026 | २०८३, कार्तिक १३गते

बिधालय शिक्षा !

रजिस्ट्रेसन नम्बर प्राप्त नगरुन्जेल कक्षा ११ को परिक्षा नगर्न बोर्डको निर्देशन !

रजिस्ट्रेसन नम्बर प्राप्त नगरुन्जेल कक्षा ११ को परिक्षा नगर्न बोर्डको निर्देशन !

  • सोमवार, आषाढ १४ २०७८

  • 2.4K
    SHARES

  • रजिस्ट्रेसन नम्बर प्राप्त नगरुन्जेल कक्षा ११ को परिक्षा नगर्न बोर्डको निर्देशन !

    भक्तपुर - राष्ट्रिय परिक्षा बोर्ड ले रजिट्रेसन नम्बर प्राप्त नभएसम्म कक्षा ११ को परिक्षा नगर्न निर्देशन दिएको छ। बोर्डका अनुसार शैक्षिकशत्र २०७७/७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको बोर्ड बाट प्राप्त हुने रजिस्ट्रेसन नम्बर प्रदान गर्ने कार्य अन्तिम चरणमा पुगेको ले यस्तो निर्णय गरेको बताइएको छ।

    हेर्नुस सूचना सहित ! FB_IMG_1624878801338.jpg

    images
    सोमवार, आषाढ १४ २०७८०५:२६:५९
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल