Oct 29 2026 | २०८३, कार्तिक १३गते

बिधालय शिक्षा !

एसईई परिक्षा सम्बन्धि जरुरी सूचना !

एसईई परिक्षा सम्बन्धि जरुरी सूचना !

  • मंगलवार, चैत्र १७ २०७७

  • 2.1K
    SHARES

  • एसईई परिक्षा सम्बन्धि जरुरी सूचना !

    यस बर्षको एसईई परिक्षा जेष्ठ १३ गतेदेखी शुरु हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यलयले एक सूचना जरि गर्दै SEE परिक्षा सम्बन्धी सम्पुर्ण जानकारी दिएको हो।

    यसअघि कोभिड १९ का कारण लामो समय शिक्षण सँस्था बन्द भएको हुदा यस बर्षको परिक्षा जेष्ठ मा गर्ने निर्णय गरेको थियो।  परिक्षा बिहान ८ :०० बजे देखि शुरु भै ११:०० बजे सकिने छ।

    परिक्षा सम्बन्धि कुनै कुरा स्पष्ट नभएको खण्डमा राष्ट्रिय परिक्षा बोर्ड को वेब साइड   www.neb.gov.np मा हेर्न सकिने छ। 

    हेर्नुस् समयतालिका सहित ! Screenshot_20210330-195816_Facebook.jpg

    images
    मंगलवार, चैत्र १७ २०७७०८:१९:२८
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल