Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रिभुवन बिश्वबिद्धालय

एकबर्षे बि.एड.मा सेमेस्टर प्रणाली लागू ! ( हेर्नुस् सूचना सहित)

एकबर्षे बि.एड.मा सेमेस्टर प्रणाली लागू ! ( हेर्नुस् सूचना सहित)

  • बुधवार, चैत्र ४ २०७७

  • 2.0K
    SHARES

  • एकबर्षे बि.एड.मा सेमेस्टर प्रणाली लागू ! ( हेर्नुस् सूचना सहित)

    त्रिभुवन बिश्वबिद्धालयले उच्च शिक्षाको स्तर उन्नती र प्रयोगात्मक बनाउन बिश्वबिद्धालयको हरेक तहसम्म शेमेस्टर प्रणाली लागू गर्दै आएको छ।

    यसै सन्दर्भमा शिक्षाशात्र संकाय एक बर्षे बिएड ( One year B.Ed. ) लाई पनि सेमेस्टर प्रणालीमा लैजाने निर्णय गरेको छ । 

    यसअघि बार्षिक प्रणाली अनुसार संचालन हुँदै आएको एक बर्षे बिएड कार्यक्रम परिमार्जन गर्दै सेमेष्टर प्रणाली मा लैजाने निर्णय गरेको सूचना प्रकाशित गरेकोछ।

    शिक्षासास्त्र संकाय डिन कार्यलय एक सुचना जरि गर्दै २०७७/७८ को लागि बार्षिक प्रणाली अनुरुप भर्ना नलिन अनुरोध गर्दै सूचना जारी गरेको हो ।

    हेर्नुस सूचना सहित ! FB_IMG_1615911869000.jpg

    images
    बुधवार, चैत्र ४ २०७७०४:१५:००
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल