Oct 28 2026 | २०८३, कार्तिक १२गते

कक्षा १२ को परिक्षा जेठ २६ देखि शुरु ! प्रश्न पत्र Online बाटै पठाइने! ( परिक्षा तालिका सहित )

कक्षा १२ को परिक्षा जेठ २६ देखि शुरु ! प्रश्न पत्र Online बाटै पठाइने! ( परिक्षा तालिका सहित )

  • बिहिवार, फाल्गुण २७ २०७७

  • 2.7K
    SHARES

  • कक्षा १२ को परिक्षा जेठ २६ देखि शुरु ! प्रश्न पत्र Online बाटै पठाइने! ( परिक्षा तालिका सहित )

    काठमाडौ , शैक्षिकसत्र २०७७ को कक्षा १२ को परीक्षा जेठ आगामी २६ देखि असार ४ सम्म हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डको बैठक बसि यस्तो निर्णय गरिएको हो ।

    यसैदरि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ‘हार्डकपी’ प्रश्न नपठाउने भएको छ । इमेल, इन्टरनेटको सुविधा भएको ठाउँमा मात्र कक्षा १२ को परीक्षा केन्द्र राख्ने र अनलाइनबाटै प्रश्नपत्र पठाउने बोर्डले निर्णय गरेको हो । बोर्डले एसइईको भने प्रश्नपत्र छपाइ गरी केन्द्रमा पठाउने निर्णय गरेको छ ।

    हेर्नुस परिक्षा तालिका ! FB_IMG_1615389133103.jpg

    images
    बिहिवार, फाल्गुण २७ २०७७०६:३०:०५
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल