बिहिवार, फाल्गुण २७ २०७७
काठमाडौ , कोभिड १९ का कारण ढिला हुन गएको यस बर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई /SEE ) जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठक बसि सो निर्णय गरेको जनकारी गराइएको हो ।
यद्यपि अघिल्लाे वर्ष भने काेभिड १९ काे संक्रमणका कारण विद्यालयले नै आन्तरिक मूल्याङ्कन गरी ग्रेड निर्धारण गरिएकाे थियाे ।
हेर्नुस परिक्षा तालिका सहित !
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल