आइतवार, फाल्गुण ९ २०७७
त्रिभुवन बिश्वबिधालयमा प्राध्यापक, सहप्राध्यापक,तथा उप- प्राध्यापक पदमा दरखास्त आह्वान गरेको छ। त्रीबी सेवा आयोग को कार्यालयले एक सूचना जारि गर्दै बिभिन्न पदहरुमा खुला प्रतिस्प्रधा बाट पदपूर्ति गर्न २०७७ चैत्र २४ गते १२ बजेसम्म दर्खास्त दिन आह्वान गरेको हो ।
दरखास्त दिन सेवा आयोगको वेबसाइट www.tuservicecommission,edu.np मा गैर Online Application वा http://vacancies.tuserviescommission.edu.np/teacheropen मा गैर भर्ना सकिने व्यहोरा जानकारी गराइएको छ ।
हेर्नुस सुचना सहित 




अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल