Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रि. वि. परीक्षा तालिका संशोधन गरिएको सूचना

त्रि. वि. परीक्षा तालिका संशोधन गरिएको सूचना

  • बिहिवार, फाल्गुण ६ २०७७

  • 1.8K
    SHARES

  • त्रि. वि. परीक्षा तालिका संशोधन गरिएको सूचना

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले स्नातकोत्तर समूह भौतिक शास्त्र बिषयको परीक्षा तालिका संशोधन गरिएको सूचना प्रकाशन गरेको छ ।

    भौतिक शास्त्र विषय M.Sc प्रथम वर्ष शत्र २०७६ समूहको नियमित तथा सोहि सत्रको सो भन्दा अगाडिको समूहको फागुन ३ गते प्रकाशित गरिएको परीक्षा तालिका प्राबिधिक कारणबस चैत ३० गते देखि संचालन गरिने बताइएको छ ।

    हेर्नुस परिवर्तित तालिका  IMG_20210218_105149.png

    images
    बिहिवार, फाल्गुण ६ २०७७११:००:१९
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल