Oct 29 2026 | २०८३, कार्तिक १३गते

राष्ट्रिय परिक्षा बोर्ड

कक्षा १२ को मार्कसिट वितरण सम्बन्धि सुचना

कक्षा १२ को मार्कसिट वितरण सम्बन्धि सुचना

  • मंगलवार, माघ २० २०७७

  • 2.0K
    SHARES

  • कक्षा १२ को मार्कसिट वितरण सम्बन्धि सुचना

     राष्ट्रिय परिक्षा बोर्ड ले कक्षा १२ को रिजल्ट निकाले संगै मार्कशिट वितरण सम्बन्धि जानकारी दिएकोछ | सुचना अनुसार कक्षा ११ र १२ परीक्षामा सहभागी भै दुवै कक्षामा प्रतेक विषयका सैदान्तिक परिक्षामा कम्तिमा D+ प्रयोगात्मक परिक्षामा कम्तिमा C ग्रेड प्राप्त गर्ने तथा बिद्यार्थीलाइ नतिजा प्रकासन भएको मितिले १५ दिन पश्चात मात्र ट्रान्सकिप्ट , माइग्रेसन र प्रोभिजनल (TMC) प्रमाणपत्र उपलब्ध गराइने छ | 

    प्रमाणपत्र प्राप्तिका लागि २०७७ फागुन १ गते बाट रकम बुझाउन सकिने छ | 

    हेर्नुस सुचना सहित !IMG_20210202_195139.png

    NEB-Notice-for-Class-12-Result-and-Marksheet-Distribution.png

    images
    मंगलवार, माघ २० २०७७०८:०८:५९
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल