Oct 29 2026 | २०८३, कार्तिक १३गते

कक्षा ११ मा के के पढ्ने ?

कक्षा ११ मा के के पढ्ने ?

  • बुधवार, पौष २९ २०७७

  • 1.9K
    SHARES

  • कक्षा ११ मा के के पढ्ने ?

    कक्षा ११ को किताब लेखन अन्तिम चरणमा पुगेको छ । साउनबाट शैक्षिकसत्र सुरू हुने भएकाले अहिले बिताब लेखनको काम भइरहेको छ । कक्षा ११ मा तीनवटा अनिवार्य विषय समावेश गरिएको छ । जसमा मा अंग्रेजी, नेपाली, सामाजिक अध्ययन विषय अनिवार्य गरिएको छ । ११ मा चारवटा समूह छन् । तीनवटा समूहबाट एक–एकवटा विषय अनिवार्य लिनुपर्छ । चौथो समूहबाट विद्यार्थीले चाहेका विषय पढ्न सक्छन् । बाँकी पाठ्यक्रम बिकासकेन्द्रले तयार पारेको बिषगत लिस्ट र पुस्तक को कोड सहित तल हेर्मुस ! IMG_20210113_081245.pngIMG_20210113_081222.pngIMG_20210113_081151.pngIMG_20210113_081126.pngIMG_20210113_081058.png

    images
    बुधवार, पौष २९ २०७७०८:३६:२५
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल