Oct 28 2026 | २०८३, कार्तिक १२गते

कक्षा १२को नतिजाको काम अन्तिम चरणमा,अर्को हप्ता नतिजा निकाल्ने बोर्डको तयारी

कक्षा १२को नतिजाको काम अन्तिम चरणमा,अर्को हप्ता नतिजा निकाल्ने बोर्डको तयारी

  • सोमवार, पौष २७ २०७७

  • 2.2K
    SHARES

  • कक्षा १२को नतिजाको काम अन्तिम चरणमा,अर्को हप्ता नतिजा निकाल्ने बोर्डको तयारी

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजाको काम अन्तिम चरणमा पुगेको र कुनै प्राविधिक समस्या नआएमा अर्को साता नतिजा प्रकाशन हुने जनाएको छ ।पहिले पुषको दोस्रो हप्ता रिजल्ट निकाले बताएको थियो।तर विद्यालयहरुले मनपरी नम्बर पठाएको र अन्य समस्या समेत आएकोले नतिजा निकाल्न ढिला भएको थियो।

    images
    सोमवार, पौष २७ २०७७०९:०९:२२
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल