मंगलवार, आषाढ ३० २०८३
शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन कुमार आचार्यसँग “शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३” सम्बन्धमा संयुक्त छलफल गरेका छन् ।
विभिन्न १४ वटा शैक्षिक परामर्शसम्बन्धी सङ्घ–संस्थाका प्रतिनिधिहरूले संयुक्त रूपमा तयार गरिएको ज्ञापनपत्र महामन्त्री आचार्यलाई हस्तान्तरण गरेका हुन् ।
महामन्त्रीले ज्ञापनपत्रमा उठाइएका विषयहरूको गम्भीर अध्ययन गरी पार्टीका सभापतिसँग आवश्यक छलफल गर्ने तथा यस विषयमा आगामी आवश्यक समन्वय र संवादका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल