Oct 29 2026 | २०८३, कार्तिक १३गते

डिएभी कलेजमा विद्यार्थीले गरे हाम फालेर आत्महत्या

डिएभी कलेजमा विद्यार्थीले गरे हाम फालेर आत्महत्या

  • 652
    SHARES

  • डिएभी कलेजमा विद्यार्थीले गरे  हाम फालेर आत्महत्या

    ललितपुरको जावलाखेलस्थित डिएभी कलेजमा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेका छन् ।

    प्लस टु अध्ययन गरिरहेका पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २२, घर भएका १८ वर्षीय आर्यन सिंहले आत्महत्या गरेका हुन् । उनी हिजो बिहान साढे १० बजे कलेजको छतबाट हामफालेको ललितपुर कलेज स्रोतले बतायो ।

    सिंहले सुसाइड नोटसमेत लेखेको भेटिएको छ । नोटमा उनले ‘अब घर फर्कन्न भनेका छन् । ‘चार तलाबाट हाम फालेका थिए । लगत्तै सुमेरु अस्पताल लगेकोमा साँझ ७ बजे मृत घोषणा गरिएको हो,’एक शिक्षकले भने ।

    सिंहले सुसाइड नोटसमेत लेखेको भेटिएको छ । नोटमा उनले ‘अब घर फर्कन्न भनेका छन् ।

    images
    मंगलवार, आषाढ २ २०८३०१:२१:१४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल