Oct 29 2026 | २०८३, कार्तिक १३गते

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

  • 592
    SHARES

  • राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

     राष्ट्रिय परीक्षा बोर्डमा क्रियाशील राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन आधिकारिक रुपमा भंग भएको छ । सरकारले अघि सारेको शासकीय सुधार र मितव्ययिताको योजनालाई साथ दिँदै युनियनले आफ्नो अस्तित्व समाप्त भएको घोषणा गरेको हो ।

    नयाँ सरकार बनेपछि १ सय दिन भित्र गर्ने कममा कर्मचारी युनियन हटाउने विषय पनि समावेश थियो । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत्र १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १०० कार्यसूची अन्तर्गत बुँदा नम्बर १२ मा उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिताको निर्णयलाई स्वागत गर्दै युनियनले यस्तो कदम चालेको हो ।

     
     

    युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी विज्ञप्ति अनुसार, सरकारी निर्णय र निर्देशिकाको आत्मसात् गर्दै २०८२ चैत्र १५ गतेदेखि नै लागू हुने गरी युनियन भंग गरिएको उल्लेख गरेको छ।

    FB_IMG_1774787976236~3.jpg

    images
    सोमवार, चैत्र १६ २०८२१२:१७:५१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल