Oct 29 2026 | २०८३, कार्तिक १३गते

मन्त्री सुमना द्वारा रोक्का रहेको शिक्षक सरुवा फुकुवा

मन्त्री सुमना द्वारा रोक्का रहेको शिक्षक सरुवा फुकुवा

  • 862
    SHARES

  • मन्त्री सुमना द्वारा रोक्का रहेको शिक्षक सरुवा फुकुवा

    काठमाडौं - शिक्षक सरुवा निर्देशिका स्वीकृत भएसँगै शिक्षा मन्त्रालयले रोक्का रहेको शिक्षक सरुवा फुकुवा गरेको छ । आईतबार शिक्षा मन्त्री सुमना श्रेष्ठले निर्देशिका स्वीकृत गरे सँगै सोमबार शिक्षा मन्त्रालयले सरुवा फुकुवाको परिपत्र गरेको छ ।  सबै स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ र सामुदायिक विद्यालयहरुलाई परिपत्र गर्दै मन्त्रालयले निर्देशिकामा भएको व्यवस्था अनुसार शिक्षक सरुवा गर्न भनेको छ । शिक्षा मन्त्री भए पछि श्रेष्ठले गत चैत ५ गते शिक्षक सरुवा रोक्का गर्ने निर्णय गरेकी थिईन् ।  सरुवामा आर्थिक चलखेल भएको भन्दै त्यसलाई व्यवस्थित गर्न कार्यविधि निर्माण गर्ने भन्दै उनले सरुवा रोकेकी थिईन् । 

    images
    मंगलवार, जेठ १५ २०८११०:१३:१२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल