Oct 28 2026 | २०८३, कार्तिक १२गते

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

  • 1.1K
    SHARES

  • आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

    हेटौँडास्थित सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गर्नेलाई कारबाही नगरिएको विरोधमा आन्दोलन घोषणा गरेको नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा बन्द गराएको छ। 

    संघले जारी गरेको विज्ञप्तिअनुसार आज (भदौ ३१ गते) देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल  कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिनेछ। 

    सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीलाई यही भदौ २७ गते अस्पतालभित्रै पसेर एक समूहले कुटपिट गरेको थियो।

    chikitsak-_VmehLj8UWb.jpg

    images
    आइतवार, भाद्र ३१ २०८००९:२७:०७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल