मंगलवार, आश्विन ११ २०७९
वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सात जना विद्यार्थीलाई एक वर्षका लागि निष्कासित गरेको छ। आफूभन्दा साना जुनियर विद्यार्थीमाथि छात्रवासमा ¥यागिङ गरेको आरोपमा कलेजले एक सुचना जारी गर्दै निष्कासन गरेको जानकारी दिएको हो । कलेजको अनुसार असोज ९ गतेदेखि लागु हुनेगरी १ वर्षका लागि निष्कासन गरिएको हो । निष्कासित हुनेमा विद्यार्थीहरुमा सागरकुमार साह, प्रसोसन चौधरी, उमर देवान, बिनीतकुमरा गुप्ता, मनोहर महासेठ, सुमन सुब्बा र अभिषेक यादव छन्।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल