Oct 28 2026 | २०८३, कार्तिक १२गते

लाइसेन्सको नतिजा सार्वजनिक (नतिजासहित)

लाइसेन्सको नतिजा सार्वजनिक (नतिजासहित)

  • 5.9K
    SHARES

  • लाइसेन्सको नतिजा  सार्वजनिक (नतिजासहित)

    शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) को नतिजा प्रकाशन गरेको छ ।

    आयोगले असार १८ गते सञ्चालन भएको माध्यमिक तह, अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

    माध्यमिक तहको लाइसेन्सको नतिजाको लागि ५५,६४१ ले आवेदन दिएको मा २३,०१६ परिक्षार्थी उत्तीर्ण भएको बताएको छ। त्यसमध्य लाइसेन्सको परीक्षामा ४३९ जना परीक्षार्थीले Set अथवा Key लेख्न नजानेको कारण उनीहरुको परीक्षा रद्द भएको बताइएको छ।

    नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुस।

    प्रदेश १ https://tsc.gov.np/natijaharu?id=1255

    मधेश प्रदेश https://tsc.gov.np/natijaharu?id=1254

    वागमती प्रदेश https://tsc.gov.np/natijaharu?id=1253

    गण्डकी प्रदेश https://tsc.gov.np/natijaharu?id=1252

    लुम्बिनी प्रदेश https://tsc.gov.np/natijaharu?id=1251

    कर्णाली प्रदेश https://tsc.gov.np/natijaharu?id=1250

    सुदुरपश्चिम प्रदेश https://tsc.gov.np/natijaharu?id=1249

     

    images
    बुधवार, श्रावण ४ २०७९०९:२१:५८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल