शुक्रवार, पौष १६ २०७८
त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा नतिजा प्रकाशित भएको हो ।
बल्खुद्धारा २०७७ माघ फागुन महिनामा सञ्चालित कानून संकाय तर्फ ३ बर्षे (L.L.B. 2nd Year) एल. एल. बी. दोस्रो बर्षको नतिजा प्रकाशित गरेको हो । दोस्रो बर्ष (२०७६) नियमित तर्फको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ सूचनामा भनिएको छ ।
उक्त परीक्षाको परीक्षाफल वेभसाईट https://tuexam.edu.np/ मा हेर्न सकिनेछ र मोबाईलमा (LLB (Space) 33624 मा SMS गरेर पनि जानकारी पाउन सकिन्छ ।
सूचना अनुसार परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उदेश्य राखी प्रकाशित भएको छ । तरपनि छपाई तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत छ ।
हेर्नुहोस् सूचना र नतिजा

अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल