शनिवार, जेठ २८ २०७९
भर्खरै काठमाडौमा ठुलो भुकम्पको धक्का महसुस गरिएको छ । अहिले २:३६ बजे भूकम्प गएको हो । मध्य रातमा भुकम्पको धक्का महसुस गरेपछी मानिसहरुमा बेचैनी पैदा भएको छ । काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत महशुस गरिएको जनाइएको छ । यो समाचार तयार पार्दा भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीमा यो बारे कुनै सुचना भने राखिसकिएको छैन । गएको भूकम्पको केन्द्रविन्दु कहाँ र कति रेक्टर स्केलको भन्ने जानकारी आइसकेको छैन । भूकम्प मापन केन्द्रले आधिकारिक तथ्यांक दिन बाँकी रहेको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल