Oct 28 2026 | २०८३, कार्तिक १२गते

प्रत्येक ११ जना पुरुषमध्ये १ जनाको यौन अंग घुमाउरो पर्ने हुन्छ, यसको कारण के हो ?

प्रत्येक ११ जना पुरुषमध्ये १ जनाको यौन अंग घुमाउरो पर्ने हुन्छ, यसको कारण के हो ?

  • 2.0K
    SHARES

  • प्रत्येक ११ जना पुरुषमध्ये १ जनाको यौन अंग घुमाउरो पर्ने हुन्छ, यसको कारण के हो ?

    संयोजित टिस्युले पुरुषको यौन अंगलाई घुमाउरो (बाउडिने) बनाउने गर्दछ । यस समस्यालाई एक किसिमको दुर्लभ अवस्था मानिन्छ । जसकारण व्यक्तिलाई उत्तेजनाको दौरानमा पिडा हुने गर्छ ।

    यस समस्यामा सामान्यतयाः टिस्युका धर्साहरु एकै ठाउँमा जम्मा हुन्छन्, जसले यौन अंगका संयोजित टिस्युलाई सामान्य रुपमा सिधा हुन दिदैँन । साधारणतयाः यो समस्यामा यौन अंगको माथिल्लो भाग निहुरिएको अथवा तल झुकेको हुन्छ । प्रत्येक ११ जना पुरुषमध्ये १ जनालाई यस पेरोनिज रोगले सताउने गरेको पाइएता पनि धेरै व्यक्तिहरुमा यससम्बन्धि उचित ज्ञानको अभाव भएको देखिन्छ ।

    यसैगरि, कहिलेकाहिँ व्यक्तिको यौन अंगको माथिल्लो वा टुप्पोका भागमा देखापर्ने केहि डल्लो अथवा गाँठो हुने समस्याले पनि व्यक्तिलाई पिडा दिने समस्याको प्रमुख स्रोत हुन् । केहि खोपको माध्यमबाट औषधि दिएर अथवा विकल्प स्वरुप शल्यक्रिया गरेर पनि सो गाँठो देखा परेको समस्यालाई निराकरण गर्न सकिन्छ ।

    images
    सोमवार, माघ १० २०७८०७:४२:०९

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल