बुधवार, भाद्र २३ २०७८
कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पतालले (वीर)ले ५० जना नर्स माग गरेको छ। अस्पताल प्रशासनले एक सूचना जारी गरी कोरोना संक्रमितको हेरचाह तथा उपचारका लागि ५० जना स्टाफ नर्स करारमा नियुक्त गर्न लागेको जनाएको छ। इच्छुक उम्मेदवारले २४ गतेभित्र निवेदन दिन सक्ने सूचनामा उल्लेख छ। हेरौं सूचना 
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल