Oct 29 2026 | २०८३, कार्तिक १३गते

नर्सिङ महाशाखामा गोमा निरौला

नर्सिङ महाशाखामा गोमा निरौला

  • 1.9K
    SHARES

  • नर्सिङ महाशाखामा गोमा निरौला

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा निर्देशकमा प्रा गोमा निरौलालाई जिम्मेवारी दिएको छ।                                                                                                                                                     

     वीर अस्पतालमा नर्सिङ प्रमुखका रुपमा कार्यरत निरौलालाई आइतबार महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको हो। निरौलालाई महाशाखा प्रमुखको जिम्मा दिएपछि मन्त्रालयले उक्त स्थानमा रहेकी रोशनीलक्ष्मी तुईतुईलाई वीरमा सरुवा गरेको छ। यस्तै मन्त्रालयले कान्ति बाल अस्पतालमा रहेका डा बद्री रिजाललाई ट्रमा सेन्टरमा ल्याएको छ। हाडजोर्नी विशेषज्ञ डा रिजाल नेपाल चिकित्सक संघका महासचिव हुन्।

    images
    सोमवार, श्रावण ३२ २०७८०९:२३:३७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल