Oct 29 2026 | २०८३, कार्तिक १३गते

नर्सिङ इन्ट्रान्स टपर संगीता, २० वर्षको उमेरमै लोकसेवा पास गरेकी थिइन्

नर्सिङ इन्ट्रान्स टपर संगीता, २० वर्षको उमेरमै लोकसेवा पास गरेकी थिइन्

  • 2.0K
    SHARES

  • नर्सिङ इन्ट्रान्स टपर संगीता, २० वर्षको उमेरमै लोकसेवा पास गरेकी थिइन्

    चिकित्सा शिक्षा आयोगले शनिबार राति नर्सिङ र फर्माको स्नातक तहको लागि लिएको एकीकृत प्रवेश परीक्षाको परिक्षाफल प्रकाशित गरेको छ  । जसमा १३ सय ८० जना नर्सले व्याचलर अफ नर्सिङ साइन्स (बीएनएस) अध्ययनको लागि नाम निकाले ।                                                                                                                                           

    १३ सय ८० जनामध्ये पहिलो नम्बरमा नाम निस्कियो स्याङजा अर्जुनपोखरी–३ की भोजकुमारी शर्माको । उनले २ सय पुर्णांकमा १ सय ५६ नम्बर ल्याइन् ।                                                                                                                   

    उनले आफूले पहिलो नम्बरमा निकाल्छु होला भन्ने कल्पना नै नगरेको बताइन् । ‘छात्रवृत्तिको लागि नाम निकाल्छु होला भन्ने लागेको थियो,’ उनले भनिन्, ‘तर पहिलो नम्बरमा नै नाम निक्लन्छ भन्ने सोचेको थिइन् ।’ उनको पहिलो नम्बरमा नाम निस्किएको काठमाडौंमा अध्ययन गरिरहेका भाइले उनलाई सुनाएका थिए । तर, उनी आफैलाई पत्यार लागेन । त्यसपछि भाइले स्क्रिनसट नै पठाएपछि उनलाई पत्यार लाग्यो । हुन त सानैदेखि पढाइमा अब्बल रहेकी संगीता मेहनत गरेमा सफल भइन्छ भन्ने मान्यता राख्छिन् ।                                                                                                                           

     यस पटकको इन्ट्रान्समा पनि आफूले मेहनतकासाथ पढेका कारण पहिलो नम्बरमा नाम निस्किएको बताउँछिन् । ‘मेहनत गरेर अध्ययन गरेपछि नाम निकाल्न गाह्रो छैन्,’ उनी भन्छिन्, ‘परिश्रम गरेपछि फल आउँछ ।’ पिसिएल पनि छात्रवृत्तिमै

    images
    सोमवार, श्रावण २५ २०७८०५:०४:०२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल