Oct 29 2026 | २०८३, कार्तिक १३गते

उभिएर पानी पिउने बानी खतरनाक

उभिएर पानी पिउने बानी खतरनाक

  • 1.9K
    SHARES

  • उभिएर पानी पिउने बानी खतरनाक

    पानी नै जीवन हो । धर्तिमा बस्ने कुनै प्राणी पानी बिना जीवित रहन सक्दैन । विज्ञानका अनुसार हामीले दैनिक ८ गिलास पानी पिउनु पर्छ, जुन हाम्रो स्वास्थ्यको लागि राम्रो हुन्छ । तर त्यही पानीले हाम्रो ज्यान लिन पनि सक्छ ।                                                           

     

      यो कुरा गजब लागे पनि सत्य हो । जीवन जीउनको लागि केवल पानी पिउने होइन, हामीले कसरी पानी पिइरहेका छौ यो धेरै महत्वपुर्ण हुन्छ । हाम्रो शरीरमा ५०–६९ प्रतिशत मात्रा पानी हुन्छ । पानी जति हाम्रो शरीरको लागि आवश्यक छ त्यत्ति नै हाम्रो अंगको जीवनको लागि पनि धेरै आवश्यक हुन्छ । यसले शरीरको कोशिकाहरुमा पोषक तत्वको साथै अक्सिजन पनि सप्लाई गर्दछ । यदि पानी पिउने समयमा उचित स्थानमा नभएमा हामीलाई जीवन दिने पानी विष पनि बन्न सक्छ ।                                                                                                     

     

      उभिएर पानी पिउँने आदत हाम्रो लागि धेरै खतरनाक हुन्छ । यसरी पानी पिउँदा पानी अंमृत नभएर विष हुन्छ, जो हाम्रो शरीरमा गएर धेरै समस्या उत्पन्न गर्न सक्छ । यसको पछाडी खतरनाक कारण छ । वास्तवमा उठेर पानी पिउँदा सिधै इसोफेगसबाट तिव्ररुपमा दबाबको साथमा पेटमा जान्छ । जसबाट पेट र पेटको वरिपरि डाइजेस्टिव सिस्टमलाई नोक्सान पुर्याउछ । यसको साथै हामीलाई आवश्यक न्युट्रिएंट्सको फाइदा पनि लिन सक्दैनौ ।                                                                                                         

     

    यसको साथै उठेर पानी पिउँदा शरीरमा भएको इप्योरिटीजन हाम्रो ब्लेडरमा गएर जम्मा भएर बस्छ, जसले हाम्रो मिर्गौलालाई समेत हानी पुर्याउछ । पानीको तिव्र वहावको कारण हाम्रो शरीरको पुरै बायोलजिकल सिस्टममा पनि नराम्रो असर गर्छ, जसको कारण जोर्नीहरु दुख्छन् ।

    images
    शनिवार, श्रावण २ २०७८०४:३३:२१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल