आइतवार, आषाढ २० २०७८
झापास्थित बीएडसी मेडिकल कलेजका संचालन दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् ।
बीएडसी मेडिकल कलेजलाई सम्बन्धन दिन वा सरकार आफैले संचालन गर्ने वा सधैका लागि बन्द गर्ने विषयमा अबिलम्ब स्पष्ट र ठाेस निर्णय लिन प्रधानमन्त्रीलाई प्रसाईंले पत्र लेखेका हुन् ।
उनले उक्त पत्र शनिबार राजधानीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका हुन् । साे क्रममा उनले मेडिकल कलेजका लागि अहिलेसम्म ७ सय करोेड लगानी भइसकेको दावी गरे ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल