शनिवार, आषाढ १९ २०७८
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीइभिटीद्वारा नयाँ शैक्षिक बर्षकाे लागि विशेष छात्रवृत्ति काे प्रबेश परिक्षाकाे लागि आह्वान गरेकाे छ ।
आज अर्थात असार १८ गते एक सुचना जारी गर्दै सिटीइभिटीले आर्थिक बर्ष २०७७/८८ काे बजेट बमोजिम बिशेष छात्रवृत्तिकाे लागि सुचना जारी गरेकाे हाे ।
सिटीभिटीले देशभरका अति विपन्न मुस्लिम दलित समुदायका विद्यार्थीहरुलाइ छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रि डिप्लोमा तहमा ८० डिप्लोमा प्रमाणपत्र तहमा ४८० गरी जम्मा ५६० काेटाका लागि आवेदन आह्वान गरेकाे हाे । हेर्नुस् सुचना
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल