शुक्रवार, फाल्गुण ११ २०८०
राजधानी । काठमाडौंको थापाथलीबाट ‘बच्चा चोरी’ भएको सूचना पाएपछि सोहि सुचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको छ । एक महिलाले बच्चा चोरेर लगेको सूचना जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताएका छन।
उक्त सुचना सुराक मार्फत थापाथली अस्थायी प्रहरी बिटमा गएर प्रहरीलाई खबर गरेका अधिकारी ले बताए । बच्चा कसरी कहाँबाट कसले लगेको भन्नेबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । एसपी अधिकारीका अनुसार – थप विवरण आउन बाँकी रहेको जानकारि दिएका छ्न।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल