बिहिवार, आषाढ १७ २०७८
त्रिभुवन विश्वविद्यालयमा एमफिल र पीएचडीमा बढाइएको शुल्क अवैज्ञानिक भयो भन्दै विद्यार्थीहरू आन्दोलनरत छन् । ‘त्रिवि विद्यार्थी संघर्ष समिति’ नाम दिएर समाजशास्त्र तथा मानविकी विभागका विद्यार्थीहरूले अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् ।
मंगलबारमात्रै त्रिविका उपकुलपति धर्मकान्त बास्कोटालाई भेटेर आन्दोलित विद्यार्थीहरूले ४८ घण्टा अल्टिमेटम दिएका थिए। परीक्षा शुल्क १ हजारलाई बढाएर ५ हजार पुर्याइएको छ । एमफिलमा ५ हजार शुल्क बढाएर ८० हजार पुर्याएको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल