Oct 29 2026 | २०८३, कार्तिक १३गते

सामान्य ज्ञान

सामान्य ज्ञान

  • बुधवार, पौष २२ २०७७

  • 3.3K
    SHARES

  • सामान्य ज्ञान
    वर्तमान मा ब्रह्माण्ड को जन्म संबधित सबै भंदा मान्य सिद्धांत बिग बैंग सिद्धांत हो। यसको अनुसार ब्रह्मांड को जन्म एक बिंदु बाट भएको थियो। विज्ञान द्वारा प्राप्त सबै प्रमाण यही सिद्धांत को समर्थन गर्छ।
    यसको अतिरिक्त अन्य सबै अवधारणा हरू यस्तो परिस्थिति हरू या प्रक्रिया हरू लाई प्रस्तुत गर्छ जसलाई कहिले पनि प्रमाणित या जांच्न सकिदैन।
    ब्रह्मांड को समय रेखा
    1. 0 सेकंड देखी लिएर 10 सम्म यो काल विज्ञान को लागी एक रहस्य हो, यस काल मा विज्ञान को कुनै पनि ज्ञात नियम काम गर्न सक्दैन। हामी लाई मात्र यति थाह छ कि यस काल मा ब्रह्मांड एक बिंदु जसलाई सिंगुलरीटी(singularity) भनिन्छ को रूप मा थियो। यस बेला समस्त ब्रह्मांड एक शून्य आयतन को बिंदु मा अटेको थियो। समय को जन्म पनि यसै घटना मा भएको हो।
     
    2. 10 सेकंड, यो क्षण लाई प्लैंक काल भनिन्छ। यस क्षण मा गुरुत्वाकर्षण जो कि चार मूलभूत बलहरू मद्धे एक हो, अन्य तीन बलहरू बाट अलग भयो।
    3. 10 सेकंड, यो क्षण मजबूत नाभिकिय बल( The strong nuclear force) अन्य तीन बलहरू बाट अलग भयो। यो त्यो बल हो जुन परमाणु नाभिक लाई बांधेर रख्छ।
    4. 10 देखी 10 सेकंड., मजबूत नाभिकिय बल बाट अलग भए लगत्तै ब्रह्मांड विस्तार गति मा एक तीव्र त्वरण आयो।
     
    5. 10 देखी 10 सेकंड। यो काल मा ब्रह्मांड मा क्वार्क, एंटी क्वार्क र इलेक्ट्रान मात्रै थिए। क्वार्क र एंटीक्वार्क एक अर्का संग ठोक्करिएर ऊर्जा मा परिणत भई रहेको थियो। क्वार्को को संख्या प्रतिक्वार्को को तुलना मे प्रति 1,000,000,001 क्वार्क 1,000,000,000 एंटीक्वार्क को अनुपात मा धेरै थिए। ईनी दुबै को ठोक्कर पछी बचेको क्वार्क हरू देखी ब्रह्माण्ड को समस्त पदार्थ को निर्माण भएको हो।
    6. 10 सेकंड, अतिंम दूई बल, कमजोर नाभिकिय बल तथा विद्युत चुंबकीय बल अलग भए। विद्युत चुंबकीय बल जुन धनात्मक तथा ऋणात्मक आवेशित कण हरूको आकर्षण लाई नियंत्रित गर्छ, रेडियोसक्रिय क्षय लाई नियंत्रण गर्ने कमजोर नाभिकिय बल भाट छुट्टियो।
    7. 10 सेकंड। ब्रह्मांड को तापमान चिसो भएर 1,000,000,000,000°K सम्म झर्यो जसबाट क्वार्कहरू आपस मे जोडिर प्रोटान र न्युट्रान को निर्माण शुरू गरे जसले परमाणु नाभिक बनाऊछ।
    8. 1 सेकंड से 3 मिनट , ब्रह्माण्ड चिस्सिने क्रम जारी रह्यो अनि प्रोटान र न्युट्रान मिलेर परमाणु नाभिक को निर्माण गर्यो।
     
    9. 10 सेकंड देखी 3000 वर्ष, क्वार्क र एंटी क्वार्क को ठोक्किनाले उत्पन्न विद्युत चुंबकीय ऊर्जा गुरुत्वाकर्षण मा प्रभावी रह्यो।
     
    10. 3000 वर्ष पछी देखी अहिले सम्म। पदार्थ बाट उतप्न्न गुरुत्वाकर्षण बल प्रभावी भयो। गुरुत्वाकर्षण को कारण पदार्थ को गुच्छा हरू बनना थाले, यस प्रक्रिया मा black matter ले पनि सहायता गर्यो। black matter सामान्य पदार्थ देखी मात्र गुरुत्वाकर्षण बल द्वारा प्रतिक्रिय गरछ तर विद्युत चुंबकीय बल देखी कुनै प्रतिक्रिया गर्दैन।
     
    11. 300,000 वर्ष पछी. Continued expansion and cooling allow matter and electromagnetic energy to decouple. The nuclei of atoms are able to capture electrons to form complete atoms of hydrogen, helium and lithium.
    12. 200,000,000 वर्ष पछी, पदार्थ को संपीड़न को कारण आकाशगंगाहरू को जनम शुरूवात भयो।
     
    13. 9,000,000,000 वर्ष पछी, सौर मंडल को जन्म।
     
    14. 10,000,000,000 वर्ष पछी। पृथ्वी मा जीवन को आरंभ।
     
     

    images
    बुधवार, पौष २२ २०७७०६:०७:५०
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल