बिहिवार, फाल्गुण ३ २०८०
विश्व सामाजिक मञ्चले ४ गते देखी ६ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको छ । त्यसका लागि क्याम्पसले २ दिन (भोलि ४ गते र पर्सी ५ ) गते कक्षाहरू सञ्चालन नहुने जनाएको छ । उक्त कार्यक्रम रत्न राज्यलक्ष्मी क्याम्पसमा हुन गइरहेको छ । त्यस कार्यक्रमका लागी उक्त मितिमा बिहान ८ः४५ बजेदेखि साँझ ४ बजेसम्मका कक्षाहरू सञ्चालन नहुने भएको सहायक क्याम्पस प्रमुख रामबहादुर कार्कीले बताउनु भएको छ ।।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल