Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रिविको निमित्त उपकुलपतिमा भुसाल

त्रिविको निमित्त उपकुलपतिमा भुसाल

  • 1.5K
    SHARES

  • त्रिविको निमित्त उपकुलपतिमा भुसाल

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । 

     

    त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल यही कात्तिक १७ गते सकिएकाले प्रधानमन्त्री एवं त्रिविका कुलपति दाहालले भुसाललाई बढीमा तीन महिनाका लागि सो पदमा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

     

    images
    शुक्रवार, कार्तिक २४ २०८००८:५८:४७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल