Oct 28 2026 | २०८३, कार्तिक १२गते

शूदुरपश्चिम बिश्वबिद्धालय द्वारा अनलाइन विधि मार्फत परिक्षा संचालन गर्ने निर्णय

शूदुरपश्चिम बिश्वबिद्धालय द्वारा अनलाइन विधि मार्फत परिक्षा संचालन गर्ने निर्णय

  • शुक्रवार, मंसिर १९ २०७७

  • 1.7K
    SHARES

  • FB_IMG_1607090097168.jpgशुदुरपश्चिम बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय महेन्द्रनगर द्वारा बार्षिक परिक्षा प्रणाली अनुरुप २०७७ साल मा संचालन हुने स्नातक तह ब्यबस्थापन संकाय का ( बिबिएस ) पहिलो दोश्रो बर्ष को दिने नियमित तथा आंसिक परिक्षार्थी हरु का लागि महत्वपूर्ण सुचना प्रकासित गरेको छ। सुचना अनुरुप कोभिड को कारण भौतिक उपस्थिति अनुसार परिक्षा संचालन गर्न नसकिने र खुल्ला पुस्तक (Open book) वा खुल्लाश्रोत (Open sourse) मा आधारित अनलाइन (Oneline) प्रणाली बाट परिक्षा लिने तयारी गरेको हो ।

    images
    शुक्रवार, मंसिर १९ २०७७०८:०५:४७
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल