Oct 29 2026 | २०८३, कार्तिक १३गते

यी हुन उच्च रक्तचापबाट बच्ने महत्त्वपूर्ण उपाय !

यी हुन उच्च रक्तचापबाट बच्ने महत्त्वपूर्ण उपाय !

  • 1.1K
    SHARES

  • यी हुन उच्च रक्तचापबाट बच्ने महत्त्वपूर्ण उपाय !

    अव्यवस्थित जीवन शैलीका कारण उच्च रक्तचापको समस्या हुन्छ । जसका कारण शरीरमा विभिन्न खालका स्वास्थ्य समस्याहरू देखिन्छ । स्वस्थ जीवनका लागि रक्तचाप परीक्षण र नियन्त्रण र उपचार मुख्य कुरा हो नियमित जाँच गराउने र स्वस्थ जीवनशैली अपनाएर रक्तचाप नियन्त्रण गर्न सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    उच्च रक्तचापबाट बच्ने उपायहरू

    –धूम्रपान र मदिरा सेवन नगर्ने –

    हरिया सागसब्जी र फलफूल धेरै खाने –

    खानामा नुनको प्रयोग कम गर्ने –

    रातो र धेरै बोसोयुक्त मासु कम खाने –

    नियमित व्यायाम तथा योग गर्ने उच्च रक्तचापका लक्षणहरू –टाउको दुख्ने रिँगटा लाग्ने

    –थकान महसुस हुने

    –एक्कासि नाकबाट रगत बग्ने

    –वाकवाकी लाग्ने

    –मुटुको धड्कन बढ्ने वा रोकिएजस्तो हुने

    images
    बिहिवार, फाल्गुण ११ २०७९०२:१०:५५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल