Oct 29 2026 | २०८३, कार्तिक १३गते

चिकित्सा शिक्षामा शुल्क वृद्धि (शुल्कसहित)

चिकित्सा शिक्षामा शुल्क वृद्धि (शुल्कसहित)

  • 1.5K
    SHARES

  • चिकित्सा शिक्षामा  शुल्क वृद्धि  (शुल्कसहित)

    चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण गरेको छ । आयोगले शैक्षिक बर्ष २०७८/७९ का लागि चिकित्सा शिक्षाका सबै तह र विधामा नयाँ शुल्क निर्धारण गरेको हो ।

    आयोगले एक सूचना जारी गर्दै स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको जनाएको छ ।

    सुचना अनुसार आयोगले गत शैक्षिक सत्रको भन्दा यसपटक ३.६ प्रतिशत शुल्क वृद्धि गरिएको जनाएको छ। यस्तो छ आयोगले निर्धारण गरेको नयाँ शुल्क ।

    1658046603-nq31P.jpg1658046626-cIR49.jpg1658046642-HO2Xi.jpg1658046660-GVH2n.jpg1658046676-ZUCbv (1).jpg1658046676-ZUCbv.jpg

    images
    सोमवार, श्रावण २ २०७९०८:४९:२५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल