Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रिविका परीक्षाहरु फागुन ४ देखि हुने (सुचना सहित)

त्रिविका परीक्षाहरु फागुन ४ देखि हुने (सुचना सहित)

  • 2.2K
    SHARES

  • त्रिविका परीक्षाहरु फागुन ४ देखि हुने  (सुचना सहित)

    त्रिभुवन बिश्वबिद्धालयले माघ महिनामा स्थगित गरेका परिक्षाहरु फागुन ४ गते देखि संचालन हुने भएका छन। बिश्वबिद्धालय परिक्षा नियन्त्रण महाशाखाले एक सुचना जारी गर्दै स्थगित परिक्षा हरु फागुन ४ देखि हुने जनाएको हो।

    सुचनामा भनिएको छ, 'त्रिभुवन बिश्वबिद्धालय इ.अ.सं. परिक्षा नियन्त्रण महासाखा २०७८ पौष / माघ महिना मा संचालन भएका स्नातक तह प्रथा, दोश्रो, तेश्रो, बर्ष दोश्रो खण्ड र आर्किटेक्चर चौथो बर्षको दोश्रो खण्ड का पुन: परिक्षाहरु मध्य कोभिड १९ संक्रमणको कारण स्थगित भएको परिक्षाहरु २०६८ फागुन ४ देखी संलग्न परिक्षा तालिका अनुसार पुरानै परिक्षा केन्द्रमा संचालन हुने ब्यहोरा जानकारी गरिएको छ।'

    यस्तो छ बिश्वबिद्धालय परिक्षा नियत्रण महासाखा द्वारा जारी गरिएको सूचना ।

    1643724397-KcEs1.jpg

     

    images
    मंगलवार, माघ १८ २०७८०८:३४:४०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल