बिहिवार, माघ ६ २०७८
त्रिभुवन बिश्वबिद्धालयले आफ्ना सम्पुर्ण परिक्षाका कार्यक्रमहरु माग ९ देखि स्थगित गर्ने भएको छ। बिश्वबिद्धालयले एक सूचना जारी गर्दै अर्को सूचना न आए सम्म परिक्षा स्थगित गर्ने जनाएको हो। सुचनामा बिश्वबिद्धालयले भनेको छ, '' हाल संचालन भैरहेका अधिकांश परीक्षा सम्पन्न भैसकेका र केहि परिक्षा हुने क्रममा र संचालनको पुर्व तयारीमा रहेको र बिश्वब्यापी रुपमा फैलिएको मोमिक्रोन भेरियण्ट को तीब्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांस परिक्षा केन्द्रका परीक्षा संग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्राध्यापक समेत संक्रमित भएका कारण माघ ९ देखि अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गर्ने निर्णय गरेको हो।" बिस्तृत जानकारीका लागी हेर्नुस सूचना ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल