Oct 29 2026 | २०८३, कार्तिक १३गते

फेरी लकडाउन गर्न भनेपछि मध्यरातदेखि लागू हुनेगरी यस्तो आदेश जारी !

फेरी लकडाउन गर्न भनेपछि मध्यरातदेखि लागू हुनेगरी यस्तो आदेश जारी !

  • 1.7K
    SHARES

  • फेरी लकडाउन गर्न भनेपछि मध्यरातदेखि लागू हुनेगरी यस्तो आदेश जारी !

    कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम गर्न मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनबारे काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ । ती आदेशलाई आज मध्यरातदेखि लागू हुने गरि अर्को सूचना जारी नभएसम्म कार्यान्वयन गर्ने निर्णय तीनै सीडीओले गरेका छन् ।

    गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिँदै माघ मसान्तसम्म आमसभा, जुलुस, भेला संचालन नगर्ने, माघ १५ गतेसम्म विद्यालय, फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्ने निर्णय गरेको थियो ।

    CDO-Kathmandu.jpg

    मन्त्रिपरिषद्का निर्णयलाई आजै मध्यरातदेखि लागू गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिनुभयो । हेर्नूस काठमाडौं प्रशासनले आज जारी गरेको आदेश ?

    images
    मंगलवार, माघ ४ २०७८०८:४३:१८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल