बुधवार, श्रावण २७ २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालय लगाएतका परिक्षा दिने बिद्यार्थीलाई खोप लगाइदिन संबंधित निकायलाइ निर्देशन गरेको छ । विश्वविद्यालयको परिक्षामा सहभागी बन्दै गरेका र तुरुन्तै सहभागी बन्ने बिद्यार्थीलाई प्रवेश कार्डको आधारमा खोप लगाउन निर्देशन दिएको छ ।
मन्त्रालयबाट आज जारी बिज्ञप्तीमा उक्त कुरा जनाएको छ । हिजो मात्रै त्रिविको एउटै कोठामा १२० बिद्यार्थी राखेर परीक्षा दिन परेको भन्दै बिद्यार्थीले ‘नो भ्याक्सिन, नो एक्जाम’ भन्दै बिरोध जनाएका थिए ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल