आइतवार, श्रावण २४ २०७८
त्रिभुवन विश्वविद्यालय अन्तर्गत ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) संकायको पाँचौं सेमेष्टरको परीक्षामा मकवानपुर बहुमुखी क्याम्पसकी विद्यार्थी मनिषा लुईंटेल नेपाल प्रथम भएकी छिन् । उनले बीबीएम संकायको पाँचौं सेमेष्टरमा ३.९ सिजिपिए प्राप्त गर्दै नेपाल प्रथम भएकी हुन् । त्यस्तै मकवानपुर बहुमुखी क्याम्पसकै प्रजिता सुवेदीले ३.८८ सिजिपिए सहित नेपाल द्वितीय भएकी हुन् ।
मकवानपुर बहुमुखी क्याम्पसका हेटौंडा : त्रिभुवन विश्वविद्यालय अन्तर्गत ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) संकायको पाँचौं सेमेष्टरको परीक्षामा मकवानपुर बहुमुखी क्याम्पसकी विद्यार्थी मनिषा लुईंटेल नेपाल प्रथम भएकी छिन् । उनले बीबीएम संकायको पाँचौं सेमेष्टरमा ३.९ सिजिपिए प्राप्त गर्दै नेपाल प्रथम भएकी हुन् । त्यस्तै मकवानपुर बहुमुखी क्याम्पसकै प्रजिता सुवेदीले ३.८८ सिजिपिए सहित नेपाल द्वितीय भएकी हुन् ।
मकवानपुर बहुमुखी क्याम्पसका बीबीएम संकायको पाँचौं सेमेष्टरका सबै विद्यार्थी प्रथम श्रेणीका साथ शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । उता जनकपुरको श्री माध्यमिक विद्यालयबाट एसइईमा ३.७ जिपिए ल्याएपछि आशिक झा पढ्न काठमाडौं छिरे। उनले नाम चलेको सेन्ट जेभियर्स स्कुलमा छात्रवृत्तिमा नाम निकाल्ने अठोटसहित विज्ञान र ए लेभलको प्रवेश परीक्षा दिए।
सेन्ट जेभियर्समा अध्ययनका लागि प्रवेश परीक्षा दिनेको लाइन हरेक वर्ष एक किलोमिटरभन्दा लामो हुने गर्छ। जहाँ एक से एक स्कुल पढेका विद्यार्थीबीच प्रवेश परीक्षामै कडा प्रतिस्पर्धा हुन्छ। जनकपुरको सामान्य सरकारी स्कुलमा पढेका आशिकले त्यही चुनौतीबीच सेन्ट जेभियर्समा नाम निकाले। तर नाम निकालेको खुशी लामो समय टिक्न सकेन। कलेजले १ लाख ८० हजार रुपैयाँ मागेपछि उनी निराश भए।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल