Oct 29 2026 | २०८३, कार्तिक १३गते

MBBS टपर 'झा'ले त्यो अंक ल्याउन कति घण्टा पढ्थे ?

MBBS टपर 'झा'ले त्यो अंक ल्याउन कति घण्टा पढ्थे ?

  • 4.8K
    SHARES

  • MBBS टपर 'झा'ले त्यो अंक ल्याउन कति घण्टा पढ्थे ?

    ११ हजार बढी विद्यार्थीले एमबीबीएसका लागि इन्ट्रान्समा दिएका थिए । जसमध्ये ४३ सय बढी मेधावी विद्यार्थीहरुले एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरे ।                                                                                     

    मेधावी विद्यार्थीहरुमध्येमा सर्वोत्कृष्ट भए—धनुषा सबैला गेरूवाही-१० का आशिक झा । २ सय पूर्णांकमा १८६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट भएका हुन्, उनी । बिहीबार साँझ अबेर एमबीबीएस इन्ट्रान्सको रिजल्ट हुँदा सर्वोत्कृष्ट भएको पहिलो खबर आशिकले दाजुबाट सुने ।                                                                                                 

    सबैभन्दा पहिले उनले आफूले टप गरेको कुरा जनकपुरमा रहेकी आमा रिंकुकुमारी मिश्रलाई सुनाए । आमाले भनिन्, ‘छोरा अघि बढ्दै गर । प्रगति गर । एकदमै खुसी छु ।’ त्यही कुरा बुवाले पनि उनलाई भने ।                                                                                 

     उत्कृष्ट बिद्यार्थी झा को भनाइ अनुसार उनले दैनिक ५ घन्टा अनिवार्य नै अध्यायन गर्ने गर्थे । उनले पढेका बिषयलाई  आफैले दोहोर्‍याउदै सम्झिने गर्दथे । उनी भन्छन एकैपटक कस्सिए भन्दा पनि नियमित र निरन्तर पढ्ने बानी गर्नुपर्ने सुझाव राखेकाछन । 

    images
    शनिवार, श्रावण २३ २०७८०७:४८:५२

    शिक्षा शर्मा

    शिक्षाको लागि कलम योद्धा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल