Oct 29 2026 | २०८३, कार्तिक १३गते

MBBS र BDS को रिजल्ट प्रकाशित : कतिजना सफल हेर्नुस्

MBBS र BDS को रिजल्ट प्रकाशित : कतिजना सफल हेर्नुस्

  • 5.4K
    SHARES

  • MBBS र BDS को रिजल्ट प्रकाशित : कतिजना सफल हेर्नुस्

    चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि चिकित्साशास्त्रतर्फका स्नातक एमबीबीएस, बीडिएसको एकीकृत प्रवेश परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ ।                                                                                    आयोग गठन भएपछि स्नातक तर्फको पहिलो एकीकृत प्रवेश परिक्षा लिएको हो । बिहीबार साँझ आयोगले प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।                                                                                                                    सार्वजनिक नतिजाअनुसार एमबीबीएस अध्ययनका लागि ४ हजार ३ सय ९१ जना प्रवेश परीक्षामा पास भएका छन् । यस्तै बीडिएसमा १७९४ जनाले प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् ।      https://drive.google.com/file/d/15Ub5S9swSxeiMl_MG5F16UTaTT9Vflfr/view    

    images
    शुक्रवार, श्रावण २२ २०७८०८:०५:००

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल