Oct 28 2026 | २०८३, कार्तिक १२गते

सभामुखका निजी सचिव र सुदूरपश्‍चिम विश्वविद्यालयका क्याम्पस प्रमुखबीच कुटाकुट

सभामुखका निजी सचिव र सुदूरपश्‍चिम विश्वविद्यालयका क्याम्पस प्रमुखबीच कुटाकुट

  • बिहिवार, कार्तिक २० २०७७

  • 1.6K
    SHARES

  • सभामुखका निजी सचिव र सुदूरपश्‍चिम विश्वविद्यालयका क्याम्पस प्रमुखबीच कुटाकुट

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका निजी सचिव नवराज ऐर र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्रमुख भुपेन्द्र विष्टबीच कुटाकुट भएको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको होटल मेघामा मादक पदार्थ सेवन गरेका ऐर र विष्टबीच बुधबार राति ९ बजे कुटाकुट भएको हो । होटल मेघामा विश्वविद्यालयका केही प्राध्यापकहरु र सभामुख सापकोटाका निजी सचिव ऐर मादक पदार्थ सेवन गर्दैगर्दा कुटाकुट भएको बताइएको छ । कुटाकुटबाट विष्टको औंलामा चोट लागेको छ भने ऐरको कानमा दुईवटा टाँका लागेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ

    images
    बिहिवार, कार्तिक २० २०७७०९:४२:२९
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल