Oct 29 2026 | २०८३, कार्तिक १३गते

शिक्षाशास्त्र संकायको सहायक डिनमा डा. खनाल

शिक्षाशास्त्र संकायको सहायक डिनमा डा. खनाल

  • 1.7K
    SHARES

  • शिक्षाशास्त्र संकायको सहायक डिनमा डा. खनाल

    त्रिभुवन विश्व विद्यालय शिक्षाशास्त्र संकायका सहायक डिनमा सहप्राडा बिष्णु खनाल नियुक्त भएका छन् ।                                                                                                     

     

      महेन्द्र रत्न क्याम्पस ताहचलका सहायक क्याम्पस प्रमुख सहप्राडा खनालले सहायक डिनका रुपमा आज आफ्नो कार्यभार सम्हालेका छन् । त्रिविको शिक्षा शास्त्र संकायमा खनाल सहित रविकिरण अधिकारी, बलराम रायमाझी, कुश्मिला आचार्य सहायक डिनका रुपमा कार्यरत रहेका छन् ।

    images
    मंगलवार, आषाढ २२ २०७८१०:४३:५७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल