Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रिभुवन बिश्वबिद्धालय

त्रिभुवन बिश्वबिद्धालयद्वारा विद्यार्थीलाई सम्पर्कमा आउन अपिल: वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी !

त्रिभुवन बिश्वबिद्धालयद्वारा विद्यार्थीलाई सम्पर्कमा आउन अपिल: वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी !

  • मंगलवार, जेठ ११ २०७८

  • 4.5K
    SHARES

  • त्रिभुवन बिश्वबिद्धालयद्वारा विद्यार्थीलाई सम्पर्कमा आउन अपिल: वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी !

    त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी भइरहेकोले सम्पुर्ण विद्यार्थी हरुलाइ सम्पर्कमा आउन अपिल गरेको छ।

    त्रीबीका उपकुलपति धर्मकान्त बाँस्कोटाले बिद्यार्थीको लागि सुचना जारीगर्दै रोकिएका परीक्षाहरू पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैमा अपिल गरेका हुन् ।

     रोकिएका कक्षा र परिक्षाहरु बैकल्पिक माध्यमबाट सुचारु गरिने भएकोले  सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयमा सम्पर्कमा आउन अनुरोध गर्दछु,’ बास्कोटाले भनेका छन्।

    कोरोनाभाइरसको (कोभिड १९) दोस्रो लहरपछि त्रिविमा भौतिक उपस्थितिमा विद्यार्थीलाई पठनपाठन गरिएको छैन। 

    गत वर्ष पनि कोरोना महामारीका बेला त्रिविले भर्चुअल माध्यमबाट नै पठनपाठनको व्यवस्थापन गरेको थियो।

    कोरोना संक्रमितको संख्या घटेपछि विद्यार्थीलाई भौतिक उपस्थिति गराएरै त्रिविले परीक्षा तथा पठनपाठन सुरू गरेको थियो।

    हेर्नुस् अपिल सहित

    Screenshot_20210525-091239_Facebook.jpg

    images
    मंगलवार, जेठ ११ २०७८०९:२५:५०
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल