सोमवार, चैत्र ९ २०७७
काठमाण्डौं– त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय डीनको कार्यालय अन्तर्गत सञ्चालित एम.फिलमा प्रत्यक्ष तथा अनलाईन मिश्रित भर्ना खुलेको छ ।
शैक्षिक वर्ष २०७७/०७८ का लागि ग्राएजुट स्कूल अफ एजुकेशनबाट सञ्चालन हुने एम.फिल भर्ना कार्यक्रमका प्रक्रियाहरु आजदेखि शुरु भएको हो ।
फाराम बुझाउने अन्तिम मिति ०७८ वैशाख १५ गतेसम्म रहनेछ । विस्तृत जानकारीका लागि यसको वेबसाईट www.gsetu.edu.np मा हेर्न सकिन्छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल