शुक्रवार, फाल्गुण १४ २०७७
काठमाडौ/ १४ फागुन – त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले दर्शनाचार्य तथा विद्यावारिधि तहमा नयाँ भर्ना खोलेको छ ।
मानविकी तथा सामाजिक शास्त्र संकायद्धारा सञ्चालित एमफिल तथा पिएचडी तहमा अध्ययन गर्न चाहानेका लागि आवेदन खुला गरेको छ ।
आवेदन फारम २०७७ फागुन १४ देखि चैत्र १३ सम्म र दोब्बर दस्तुरमा चैत्र १८ गते सम्म सम्बन्धित विभागमा पेस गर्न भनिएको छ ।
एमफिल तथा पिएचडी तहमा प्रवेश परीक्षा चैत्र २८ गते दिउँसो १२ बजे हुने जानकारी दिएको छ ।

अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल