Oct 28 2026 | २०८३, कार्तिक १२गते

पोखरा विश्वविद्यालयको छात्रवृत्तिमा इन्जिनियरिङ अध्ययनका लागि आवेदन खुल्यो

पोखरा विश्वविद्यालयको छात्रवृत्तिमा इन्जिनियरिङ अध्ययनका लागि आवेदन खुल्यो

  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 2.2K
    SHARES

  • पोखरा विश्वविद्यालयको छात्रवृत्तिमा इन्जिनियरिङ अध्ययनका लागि आवेदन खुल्यो

    पोखरा विश्वविद्यालयका आगिंक, संयुक्त आंगिक र सम्बन्धन प्राप्त स्कूल तथा कलेजहरुमा छात्रवृत्ति अध्ययनको लागी आवेदन खुलेको छ ।

    छात्रवृत्ति कोटामा ६० प्रतिशत खुला र ४० प्रतिशत कोटा सिमान्तकृत वर्ग (अपाङ्ग, शहिद तथा जनआन्दोलन घाइते पीडित, दुर्गम, दलित, जनजाती र मधेशी समुदाय) लाई छुट्टाइएको छ ।

    त्यस्तै खुला र सिमान्तकृत दुवै प्रकारको छात्रवृत्ति कोटामा महिलाहरुको लागि ५०/५० प्रतिशत कोटा छुट्टाइएको छ । विश्वविद्यालयले इन्जिनियरिङ अन्तर्गत ९ वटा कार्यक्रममा ३८७ छात्रवृत्ति कोटामा आवेदन खुलाएको छ ।

    छात्रवृत्तिको आवेदन scholarshp.edu.np मा गएर भर्न सकिन्छ ।

    page-12_h3kpo1E4xh.jpg

    images
    शुक्रवार, फाल्गुण १४ २०७७०८:३९:३६
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल